शिलबन्दी कोटेशन आहबान सम्बन्धी सुचना ।

मिति २०८२।१०।०६
दिगो विकास समाज भजनी–१, कैलाली समुदायमा आधाारित (सि.वि.ओ) संस्थाहरुको छाता संगठन हो । यो संस्था विगत
१९ वर्ष देखि विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गर्दै आइरहेको छ । हाल वल्र्ड भिजन
इन्टरनेशनल नेपाल ९ध्ख्क्ष्ल्० को साझेदारीमा यस संस्थाद्वारा संचालित बाल समृद्धि र एकिकृत विकासका लागि हातेमालो
र तापमैत्री सुलभ छत निर्माण (पाईपर) दास्रो चरण परियोजना अन्र्तगत विभिन्न कार्यक्रमहरु संचालनका लािग तल
उल्लेखित अनुसुची अनुसार बस्तु तथा सामग्रीहरु दिर्घकालिन सम्झौता ९ीयलन त्भचm ब्नचभझभलत० गरि आवश्यकता
अनुसार पटक पटक गरि खरिद आपूर्ति लिनु पर्ने भएकोले उपलब्ध गराउन सक्ने योग्य कम्पनी तथा फर्महरुबाट तपसिलमा
उल्लेखित शर्त पुरा गरि शिलबन्दी कोटेशन आहवान गरिन्छ ।

शिलबन्दी कोटेशन सम्बन्धि शर्तहरु ः
१. शिलबन्दी कोटेशनका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरु ः
 आशय पत्र फारम भररे प्रत्येक पानामा हस्ताक्षर र छाप लगाई पेश गर्नुपर्ने ।
 प्यान तथा भ्याट प्रमाण पत्रको प्रतिलिपि ।
 व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
 करचुक्ता प्रमाण पत्र (२०८१।२०८२) को प्रतिलिपि ।
 Suppliers Code of Conduct पढेर बुझरे हस्ताक्षर सहित प्रत्येक पानामा छाप लगाउनुपर्ने ।
 कालो सुचीमा नपरेको स्वघोषणा पत्रमा छाप तथा हस्ताक्षर
२. छनौटका आधारहरु ः
२.१ उपयुक्त दररेट, वस्तु तथा सेवाको गुणस्तर, वस्तु तथा सेवाको उपलब्धता, ढुवानी सुविधा, कम्पनी तथा फर्मको
आवश्यक दर्ता तथा नविकरण प्रलेखहरु
३. अनुसुचीमा उल्लेखित विवरण अनुसार वस्तु वा सामाग्रीको खरिद बिक्री गर्न अधिकार प्राप्त फर्म वा कम्पनीले कोटेशन
पेश गर्न सक्नेछ ।
 अनुसुची १ DRR Material
Form and formats:
EOI
Self Declaration
Supplier Code of Conduct
Annexes RFQ Form

https://www.dbskailali.org/wp-content/uploads/Forms.zip


४. कोटेशनसँगै आवश्यक कागजातहरुमा हस्ताक्षर र छाप लगाई शिलबन्दी कोटेशन संस्थाको कार्यालयमा आई दर्ता
गराउनु पर्ने छ अथवा ईमेलद्वारा पठाउदा एम्ँ बनाई पासवड राखी पठाउनु पर्नेछ ।
५. सामाग्रीहरुको गुण, विशष्ोता र प्रति एकाई मुल्य अनिवार्य रुपमा खुलाउनु पर्नेछ । प्रति इकाई मुल्य र परिमाणको
गुणनमा र जोडमा फरक परेमा प्रति इकाई मुल्यलाई मान्यता दिइनेछ । प्रति इकाई मूल्यमा केरमेट भएमा सही छाप
लगाउनु पर्नेछ ।
७. शिलबन्दी कोटेशन पठाउनेअन्तिम मिति र ठगे ाना
मितिः २०८२।१०।०६ देखि २०८२।१०।१२ गते दिउँसो४ बजेभित्र दिगोविकास समाज भजनी १ कैलालीकोकार्यालय वा
इमेल scm.dbs@gmail.com बनाई पासवर्ड राखि पठाउनुपर्नेछ । अन्तिम दिन सार्वजनिक बिदा परेमा कार्यालय
खलु ेकोपहिलोदिन कार्यालय समय भित्र पेश गरिसक्नु पर्ने छ ।
८. शिलबन्दी कोटेशन पुर्ण वा आशिक रुपमा रद्द गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
नोटः संस्थालाई अनुसुचीमा उल्लेख भए बमोजिम भन्दा बढी संख्यामा पनि पटक पटक सामग्रीहरु आवश्यक पर्न सक्ने
भएको हुंदा विक्रेता छनौट पश्चात् कम्तिमा पनि १ बर्ष सम्मका लागि सम्झौता गरिनेछ ।
थप जानकारीका लागि
खरिद समिति
दिगो विकास समाज, भजनी १ कैलाली
फोन नं. ०९१– ५८०२१४